Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंककाे साधारण सभा बस्ने स्थान परिवर्तन, अब कहाँ ? (सूचनासहित)

निशा हुमाँगाई

आइतबार, २० पुस २०७६, १० : ५० मा प्रकाशित

ज्योति विकास बैंककाे साधारण सभा बस्ने स्थान परिवर्तन, अब कहाँ ? (सूचनासहित)

अर्थ संसार, काठमाडौं – ज्योति विकास बैंक लिमिटेडकाे साधारण सभा बस्ने स्थान परिवर्तन भएकाे छ । 

यसअघि राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडाैंमा गर्ने भनिएकाे सभा अब सेलिब्रेसन्स ब्यांक्वैट, कमलपोखरी, नक्सालमार्गमा हुने भएकाे छ ।

बैंकले लाभांश वितरण प्रस्तावसहित पुस २९ गतेका लागि साधारण सभा बोलाएको छ ।

 

5e11737ea169a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको