Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ कम्पनीको ३८ लाख कित्ता शेयर सूचीकृत, कुनको कति कित्ता ?

निशा हुमाँगाई

आइतबार, २० पुस २०७६, १५ : ४७ मा प्रकाशित

नेप्सेमा ४ कम्पनीको  ३८ लाख कित्ता शेयर सूचीकृत, कुनको कति कित्ता ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज (आइतबार) चार कम्पनीकाे शेयर सूचीकृत भएको छ । मुक्तिनाथ विकास बैंक, छिमेक लघुवित्त वित्तीय संस्था, नाडेप लघुवित्त वित्तीय संस्था र फर्स्ट माइक्रोफाइनान्सको  शेयर सूचीकृत भएको हाे ।

मुक्तिनाथ विकास बैंकको ४ लाख ३ हजार २२० दशमलव २५ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।

छिमेक लघुवित्तको १८ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

 नाडेप लघुवित्तको ४ लाख ८० कित्ता बोनस शेयर हजार सूचीकृत भएको छ ।

 फर्स्ट माइक्रोफाइनान्सको ११ लाख ६३ हजार ४६९ दशमलव ४६ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको