Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लद्युवित्तको सञ्चालक सदस्यमा बिष्णु प्रसाद त्रिपाठी निर्वाचित

अर्थ संसार

आइतबार, २० पुस २०७६, १६ : २७ मा प्रकाशित

स्वावलम्बन लद्युवित्तको  सञ्चालक सदस्यमा बिष्णु प्रसाद त्रिपाठी निर्वाचित

अर्थ संसार, काठमाडौं–  स्वावलम्बन लद्युवित्त वित्तीय संस्था लिमिटेडको १८ औ वार्षिक साधारणसभाले बिष्णु प्रसाद त्रिपाठीलाई सञ्चालक समितिको सदस्यमा  निर्वाचित गरेको छ ।

  बिष्णु त्रिपाठी खुल्ला तर्फबाट लद्युवित्तको संचालक समितिको सदस्यमा निर्वाचित भएका हुन् ।

४० % लाभांश पारितसँगै स्वावलम्बन लद्युवित्तको १८ औं साधारणसभा सम्पन्न (फोटोफिचर) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको