Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सले बाेलायाे सभा, के-के छन् एजेन्डा ?

निशा हुमाँगाई

सोमबार, २१ पुस २०७६, १० : ४५ मा प्रकाशित

समृद्धि फाइनान्सले बाेलायाे सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार, काठमाडौं – समृद्धि फाइनान्सले आफ्नाे  १८ औं वार्षिक साधारण सभा  पुस २९ गतेका लागि बाेलाएकाे छ । उक्त सभा होटल सामना, हेटौँडामा बिहान १० बजे हुनेछ ।

त्यसैगरी, सभामा अन्य बैंक, तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिसनको कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, हकप्रद शेयर निष्काशन गर्ने, फाइनान्सले हाल कायम चुक्ता पूँजीको १ बराबर १.२ अनुपातमा १२० प्रतिशत अर्थात २१ लख ८३ हजार ७६४ कित्ता शेयर निष्काशन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको