Like us!
Follow us!
Connect us!
Watch us!

सञ्चालकहरु विदेश मोह र कमिसनको खेलमा नलाग्नुहोस:इन्द्रकृष्ण श्रेष्ठ- भूपु सञ्चालक स्वावलम्बन लद्युवित्त संस्था लि. (भिडियोसहित)

अर्थ संसार

मंगलबार, २२ पुस २०७६, ०७ : ०० मा प्रकाशित

अर्थ संसार, काठमाडौं– स्वावलम्बन लद्युवित्त वित्तीय संस्था लिमिटेडको १८ औं वार्षिक साधारणभा बोल्ने शेयरधनी इन्द्र कृष्ण श्रेष्ठले सञ्चालकहरुलाई कमिसनको खेलमा नलाग्न आग्रह गरेका छन् ।

साधारणसभामा बोल्दै श्रेष्ठले सञ्चालकहरुको विदेश भ्रमणको मोह र कर्मचारी खर्चमा मनलाग्दी भएको बताए । साधारणसभामा के के भने त श्रेष्ठले हेरौं भिडियोमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको