Like us!
Follow us!
Connect us!
Watch us!

घट्याे सुनचाँदीकाे मूल्य, ताेलाकाे कति ?

निशा हुमाँगाई

मंगलबार, २२ पुस २०७६, ११ : २६ मा प्रकाशित

घट्याे सुनचाँदीकाे मूल्य, ताेलाकाे कति ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा केही दिनबाट लगातार नयाँ रेकर्ड कायम गरिरहेकाे सुनकाे मूल्य आज (मंगलबार) ताेलामा ५ सय रूपैयाँ घटेर प्रतिताेला ७५ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

दैनिक १ रूपैयाँ बचाएर शेयरमा लगानी गरौं : गोमा श्रेष्ठ (बानियाँ)-महिला लगानीकर्ता 

त्यसैगरी, चाँदीकाे मूल्य पनि ताेलामा २० रूपैयाँ घटेर प्रतिताेला ९०० रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको