अर्थ संसार, काठमाडौं – आज (मंगलबार) शेयर बजार १६.२३ अंकले बढेको छ । कुल १७९ वटा कम्पनीको ३८ लाख ८० हजार ९५० कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब १० करोड २७ लाख ३६ हजार ७४८ रुपैयाँको कारोबार भएकाे छ ।
१२००.६९ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स शेयर बजार बन्द हुँदासम्म बढेर १२१६.९२ अंकमा आइपुगेको छ ।
बैकिङ १९.०३ अंक, व्यापार १.०१ अंक, विकास बैंक २६.१८ अंक, जलविद्युत १७.५५ अंक, फाइनान्स ५.०२ अंक, निर्जिवन लाइफ ८६.५६ अंक, अन्य १.५२ अंक, माइक्रोफाइनान्स ३२.९ अंक, लाइफ इन्स्योरेन्स १.०४ अंक र सामूहिक लगानी कोष समूह ०.०१ अंकले बढेको छ ।
होटल २.९८ अंक, विकास बैंक २६.१८ अंक, जलविद्युत ०.१४ अंक, फाइनान्स १.४९ अंक, निर्जिवन लाइफ ०.७९ अंक, उत्पादन ४.४५ अंक, अन्य ३.५६ अंक, माइक्रोफाइनान्स ३३.९८ अंक, लाइफ इन्स्योरेन्स १२.१३ अंक र सामूहिक लगानी कोष समूह ०.१५ अंकले बढेको छ ।
त्यसैगरी, होटल ८.३७ अंक र उत्पादन २२.६६ अंकले घटेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस