Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा डिप्राेक्स लघुवित्तकाे लाभांश घाेषणा, कति दिने भाे ?

निशा हुमाँगाई

मंगलबार, २२ पुस २०७६, १२ : ०८ मा प्रकाशित

नेप्सेमा डिप्राेक्स लघुवित्तकाे लाभांश घाेषणा, कति दिने भाे ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ । संस्थाकाे मंसिर २५ गते बसेकाे सञ्चालक समितिकाे बैठकले आफ्ना शेयरधनीहरूलाई गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ३० प्रतिशत बाेनस शेयर र १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घाेषणा गरेकाे हाे ।

दैनिक १ रूपैयाँ बचाएर शेयरमा लगानी गरौं : गोमा श्रेष्ठ (बानियाँ)-महिला लगानीकर्ता

संस्थाकाे साधारण सभा र नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पश्चात उक्त लाभांश वितरण गरिनेछ ।

5e14272d081c3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको