Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नेपाल इन्स्याेरेन्सकाे लाभांश घाेषणा, कति दिने भाे ? (सूचनासहित)

निशा हुमाँगाई

विहीबार, २४ पुस २०७६, १० : ४६ मा प्रकाशित

नेप्सेमा नेपाल इन्स्याेरेन्सकाे लाभांश घाेषणा, कति दिने भाे ? (सूचनासहित)

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा नेपाल इन्स्याेरेन्सकाे लाभांश घाेषणा गरिएकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बाेनस शेयर र २.८९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घाेषणा गरेकाे हाे ।

कम्पनीकाे हिजाे (बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले उक्त निर्णय गरेकाे हाे ।

बिमा समिति र आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीलाई उक्त लाभांश वितरण गरिनेछ । 

5e16b63de1956.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको