Like us!
Follow us!
Connect us!
Watch us!

बालुवाटारको जग्गा प्रकरणमा एनएमबि बैंकका सिइओको यस्तो भनाई ( भिडियो)

मिलन खड्का

शुक्रबार, २५ पुस २०७६, ११ : ५० मा प्रकाशित

अर्थ संसार, काठमाडौं–एनएमबि बैंक लिमिटेडले आफ्नो २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।सभाले २१ प्रतिशत बोनस शेयर र  १४ प्रतिशत नगद गरी कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।  

सभामा शेयरधनीहरुले उठाएको प्रश्न तथा जिज्ञासाको जवाफ दिदै एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले आफुहरु बैंकको प्रगतिको पथमा नै अग्रसर रहेको बताए। आफुहरु नेपालको मुनाफा कमाउने उत्कृष्ट ५ बैंकमा पर्ने दाबी समेत गरे।  

केसीले आफुहरुलाई अरु बैंक सँग तुलना गर्नु मुनासिफ नभएको आफुहरुको बुझाई रहेको बताए। आफूहरु देश संघीयतामा गए अनुसार आफूहरु पनि लामो रेसमा अगाडी बढेको उल्लेख गरे । 

के सी भन्दा अगाडी एनएमबि बैंकका शेयरधनीहरुले बैंकको २५ औ वार्षिक उत्सबका सम्बन्धमा, सभा ढिला भएको, अर्को वर्षको नाफा कस्तो हुने, भिजिट नेपालको सम्बन्धमा, बालुवाटार जग्गा प्रकरण बारे, Cyber सेकुरिटी जस्ता विषयमा प्रश्न र जिज्ञासा राखेका थिए।  


हेर्नुहोस लगानीकर्ताको प्रश्न र जिज्ञासामा हेर्नुहोस सिइओको जवाफ

एनएमबी बैंकका संचालकको बैठक \ भत्ता ३८ प्रतिशतले बढ्यो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको