Like us!
Follow us!
Connect us!
Watch us!

‘नियमक निकाय कडा हुनुपर्छ, संस्थागत सुशासनलाई अझै कडा बनाउँछु’– भिष्मराज ढुंगाना, अध्यक्ष ,धितोपत्र बोर्ड (भिडियोसहित)

अर्थ संसार

बुधबार, ०१ माघ २०७६, १५ : ३९ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–  नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले नियमक निकाय कडा बनाउन आफू लागेको बताउँदै मार्केटको संस्थागत सुशासनको लागि कडा नयाँ नीति नियम तयार हुँदै गरेको बताएका छन् ।

बुधबार नेपाल नेपाल धितोपत्र बोर्डको कार्यालय जावलाखेल ललिपुरमा भएको पहिलो पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष ढंगानाले धितोपत्र बोर्डको स्थायित्वको लागि अगाडि बढ्ने प्रतिवद्धता गरेका छन् ।

धितोपत्र बजारमा व्यवसायीको अभिवृद्धि गर्ने, धितोपत्रको दायारालाई बढाउने, अनलाईन ट्रेडिङहरुलाई आगामि दिनमा अझ विस्तार गर्ने  लक्ष्य लिएको अध्यक्षले कार्यक्रममा सुनाए ।

हेरौं, भिडियोमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको