Like us!
Follow us!
Connect us!
Watch us!

'हालको वित्तीय बजार धितोपत्र बजार अनुकल छ'- पुष्ठिनाथ पौडेल, कार्यकारी निर्देशक, धितोपत्र बोर्ड (भिडियोसहित)

अर्थ संसार

बुधबार, ०१ माघ २०७६, १६ : ३० मा प्रकाशित

अर्थ संसार, काठमाडौं–नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक पुष्ठिनाथ पौडलेले अहिलेको वित्तीय बजार धितोपत्र बजार अनुकुल भएको बताएका छन् । 

‘नियमक निकाय कडा हुनुपर्छ, संस्थागत सुशासनलाई अझै कडा बनाउँछु’– भिष्मराज ढुंगाना, अध्यक्ष ,धितोपत्र बोर्ड (भिडियोसहित) 

बुधबार धितोपत्र बोर्डको कार्यालय जावलाखेलमा पत्रका सम्मेलनमा बोल्दै निर्देशकले यस्तो बताएका हुन् । शेयर बजारको बारेमा निर्देशक पौडेले यस्तो जानकारी गाए । हेरौं भिडियोमा ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको