Like us!
Follow us!
Connect us!
Watch us!

दिनकै घटबढ भइरहेकाे सुनचाँदीकाे मूल्य आज के भयाे ?

निशा हुमाँगाई

विहीबार, ०२ माघ २०७६, १२ : ३३ मा प्रकाशित

दिनकै घटबढ भइरहेकाे सुनचाँदीकाे मूल्य आज के भयाे ?

अर्थ संसार, काठमाडौं – केही दिनबाट लगातार घटबढ भइरहेकाे सुनको  मूल्यमा आज (बिहीबार) स्थिरता छाएकाे छ । नेपाली बजारमा हिजाे  (बुधबार)  सुन ताेलामा ७ सयले बढेर प्रतिताेला ७४ हजार ७ सय रुपैयाँ पुगेकाे थियाे । आज पनि त्यही मूल्य कायम रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज पनि चाँदी हिजाेझैं प्रतितोला ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको