अर्थ संसार, काठमाडौं -गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ ।
फाइनान्सले शुक्रबार एक सूचना प्रकाशित गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । सूचना अनुसार क्रमिक निक्षेप, बचत निक्षेप र मुद्दती निक्षप गरी तीन प्रकारको निक्षेप व्याज दर सार्वजनिक गरेको छ ।
कुन निक्षेपमा कति प्रतिशत व्याजदर ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस