Like us!
Follow us!
Connect us!
Watch us!

कञ्चन डेभलपमेन्ट बैंकले धमाधम लाभांश पठाउँदै, शेयरधनीलाई अत्यन्त जरूरी सूचना

निशा हुमाँगाई

सोमबार, १३ माघ २०७६, १२ : ३८ मा प्रकाशित

कञ्चन डेभलपमेन्ट बैंकले धमाधम लाभांश पठाउँदै, शेयरधनीलाई अत्यन्त जरूरी सूचना

अर्थ संसार, काठमाडौं – कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई धमाधम लाभांश पठाइरहेकाे छ । बैंककाे पुस २९ गते सम्पन्न दशाैं वार्षिक साधारण सभाबाट पारित भएकाे ६ प्रतिशत नगद लाभांश (कर सहित) माघ ३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिएकाे छ ।

त्यस्तै, बैंकले आफ्नाे डिम्याट खातामा बैंक खाता नं. अद्यावधिक नगराएका शेयरधनीहरुलाई आफ्नाे डिम्याट खाता रहेकाे निक्षेप सदस्यकहाँ सम्पर्क राखी  डिम्याट खातामा बैंक खाता समेत अद्यावधिक गराउन सम्पूर्ण  शेयरधनीहरुलाई अनुराेध गरेकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e2e88dc2cfe8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको