Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैंककाे लाभांश घाेषणा, दिने भाे कति ?

निशा हुमाँगाई

आइतबार, १९ माघ २०७६, १० : ४० मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंककाे लाभांश घाेषणा, दिने भाे कति ?

अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।

कम्पनीकाे हिजाे (माघ १८ गते) बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना   शेयरधनीहरूलाई  १७.१० प्रतिशत बाेनस शेयर र कर प्रयाेजन ०.९० प्रतिशत गरी कूल १८ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

5e3658467cecf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको