Like us!
Follow us!
Connect us!
Watch us!

एनसिसि बैंकका शेयरधनी खनिए निर्मल प्रधानमाथि (भिडियोसहित)

अर्थ संसार

सोमबार, २० माघ २०७६, ०५ : २५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं-  नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) बैंक लिमिटेडका शेयरधनी निर्मल प्रधानमाथि खनिएका छन् ।  एनसिसि बैंकको मर्जरको विषयमा जथाभावि बोलेको भन्दै निर्मल प्रधानमाथि खनिएका हुन् । 

निर्मण प्रधान  एनसिसि बैंक लिमिटेडको मर्जर कमिटीको उप संयोजक रहेका थिए । तर, प्रधानले अहिले मर्जर कमिटीबाट राजिनामा दिइसकेका छन भने राजिनामा संचालक समितिले स्वीकृत समेत गरिसकेको छ ।  प्रधानले प्रभु बैंक लिमिटेड र एनसिसि बैंकको मर्जर विषयलाई मिडियासामू बोलका थिए ।

माघ १७ गते सम्पन्न बैंकको २२ औं साधारणसभामा बोल्ने शेयरधनी प्रधानमाथि खनिएका थिए ।

साधारणसभामा बोल्ने शेयरधनीले प्रभु बैंकको बेइजत भएको भन्दै प्रधानलाई जथाभावि नबोल्न समेत आग्रह गरेका छन् । यसरी चर्काे स्वरले निर्मल प्रधानमाथि शेयरनी खदिएका थिए । हेरौं भिडियोमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको