अर्थ संसार, काठमाडौं-प्रभु इन्स्योरेन्स लिमिटेडका संचालक समितिका अध्यक्ष कुसुम लामाले अर्काे वर्ष २० देखि २५ प्रतिशत लाभांश दिन सक्ने बाटोमा कम्पनी अघि बढिरहेको बताएकी छिन ।
शुक्रबार सम्पन्न कम्पनीको २४ औं वार्षिक साधारणमा शेयरधनीले सोधिएको प्रश्नमाथि जवाफ दिँदै अध्यक्ष लामाले भनिन- 'अहिलेको नाफालाई हेदाँ २०/२२ प्रतिशत लाभांश दिन सक्छौ जस्तो लाग्छ, हामीले २० देखि २५ दिन कोसिस गर्नेछौं, यसमा प्लस म्याइनस हुन सक्छ ।'
अध्यक्ष लामाले शेयरधनीले सोधिएको प्रश्नमाथि यसरी उत्तर दिदैं साधारणसभामा प्रस्तावित एण्डा पारित भएको घोषणा गरेकी थिइन ।
हेरौं भिडियोमा
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस