Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसीले पायो १५ प्रतिशत हकप्रद निस्कासनको स्वीकृति

मंगलबार, २४ फागुन २०७३, १३ : ०३ मा प्रकाशित

एनआइसीले पायो १५ प्रतिशत हकप्रद निस्कासनको स्वीकृति

अर्थ संसार 
काठमाडौं–  एनआइसी एशिया बैंकलाई धितोपत्र बोर्डले १५ प्रतिशत हकप्रद निश्कासनको स्वीकृति दिएको छ । 

बोर्डले १ सय बराबर १५ को अनुपातमा हकप्रद निश्कासनका लागि फागुन २४ गते मंगलबार स्वीकृति दिएको हो । 

यो स्वीकृतिसँगै एनआइसी एशिया बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल ८७ लाख २९ हजार ४ सय ७५ कित्ता हकप्रद निश्कासन गर्नेछ ।

हकप्रद निश्कासन तथा व्यवस्थापनका लागि सिभिल क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । 

यो पनि पढ्नुहोस

भागर्व विकास बैंकको शतप्रतिशत हकप्रद बिक्री आजबाट बजारमा 

टुरिजम बैंकले दिने भयो लगानीकर्तालाई सतप्रतिशत हकप्रद 

जेठ २७ र २८ गते कोरियन भाषाको परिक्षा 

आजको पत्रपत्रिकामा छापिएका कर्मचारी आवश्यकताको सुचना (विज्ञापनसहित) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको