Like us!
Follow us!
Connect us!
Watch us!

आज १० करोडको ट्रेजरी बिल बिक्री

अर्थ संसार

सोमबार, २७ माघ २०७६, ०८ : १३ मा प्रकाशित

आज १० करोडको ट्रेजरी बिल बिक्री

अर्थ संसार, काठमाडौं-नेपाल राष्ट्र बैंकले कूल  १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले यही माघ २७ गते सोमबार (आज) उक्त परिमाणको ट्रेजरीबिल बिक्री गर्न लागेको हो ।

 बैंकका अनुसार कूल ९१ दिने अवधिका लागि उक्त टे«जरी बिल बिक्री गर्न लागिएको हो । सोमबार बिक्री गरिने ट्रेजरी बिल आगामी वैशाख ३० गते परिपक्व हुनेछ ।  बैंकले यसअघि पनि रु ९५ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको