Like us!
Follow us!
Connect us!
Watch us!

विवादित ललिता निवासमा हाम्रो धितो छैन : सिटिजन्स बैंक

मिलन खड्का

शुक्रबार, ०२ फागुन २०७६, १२ : २० मा प्रकाशित

विवादित ललिता निवासमा हाम्रो धितो छैन : सिटिजन्स बैंक

अर्थ संसार, काठमाडौं – सिटिजन्स बैंक आफ्नो सामाजिक संजाल मार्फत एक सूचना जारी गर्दै हाल साल विवादित बालुवाटारको ललिता निवासमा आफ्नो धितो नरहेको ठोकुवा गरेको छ।  

चीनबाट फर्केकालाई राख्न पाइदैन भन्दै खरिपाटी स्थानीय कालोझन्डा बोक्दै सडकमा(भिडियो रिपोर्ट)

बैंकले आफ्नो नाम जोडेर विभिन्न सञ्चार माध्यमले समाचार लेखेकोले बैंकको गम्भीर ध्यानकर्षण भएको उक्त सूचना मार्फत उल्लेख गरेको छ।   

ट्राफिक दाईले चिट काटेपछि चालक दाईको आक्रोस (भिडियोसहित) 

अशोक र मनोजसँगै रक्सी खाएको तलव छैन, खाली कसरी झगडा गरे भनेर कथा बनाएर लेखाए: मनोजबहादुर श्रेष्ठ-अध्यक्ष , हिमालयन बैंक (भिडियोसहित) ​

हेर्नुहोस बैंकले जारी गरेको सूचना 

5e46414055299.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको