अर्थ संसार, काठमाडौं– सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकार नीक्षि क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न् तयार भएको बताएका छन् । शुक्रबार राजधानीको भृकुटीमण्डमा सुरु भएको कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले आयोजना गरेको क्यान इन्फोटेकको उद्घाटन समारोहमा बोल्दै सञ्चारमन्त्री बास्कोटाले भने ‘अपराध रोक्न सकारले कानून बनाउन पनि नपाउने, त्यसो भए कानून नबनाउँ, ठूलो माछाले सानो माछालाई खान्छ ।’
‘जिस्काउँन पाइन्छ, जिस्काए बापत सजाय ? हेरानी गर्न पाइन्छ यो कस्तो कल्चर हो, आफ्नालाई हैरानी गरेत ठिकै छ तर, अर्कालाई राती सुतेको बेलामा पनि हैरानी गर्न थाले दनक नखाए के खाने ?’ मन्त्री बास्कोटाले भने । मन्त्रीले अरु के के भने हेरौं भिडियाो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस