Like us!
Follow us!
Connect us!
Watch us!

छोरा खाडीमा कुल्ली , आमा गाउँमा ठकेदार

बुधबार, २५ फागुन २०७३, १६ : ०४ मा प्रकाशित

छोरा खाडीमा कुल्ली , आमा गाउँमा ठकेदार

अर्थ संसार 
काठमाडौं– हिजोआज गाउँघरमा एउटा लहर चलेको छ । त्यो हो विदेश जाने । जब एसएसली दिइन्छ त्यसपछिको बाटो भनेको विदेश जाने नै हो । अहिले घरको सदस्यमा एक भन्दा बढी सदस्य विदेश छन् ।

नेपालमा उच्च शिक्षा गरेपनि रोजगारीको  अवसर नपाएपछि पढाई विचैमा छोडेर युवाहरु विदेश जानेको संख्या ठूलो छ । देशको युवा शक्तिहरुलाई रोजगारीको लागि विदेश  आकर्षक केन्द्र विन्दु बनेको छ । हिजोआज पुरुषसँगै महिलाको पनि राजगारीको लागि आकर्षक केन्द्र विन्द बन्न थालेको छ ।

विदेश जाने महिलाको संख्या दिनदिनै बढ्न थालेको छ । घरमा भएको छोरा छोरी विदेशमा जान थालेपछि गाउँमा ज्यालामजदुर गर्ने व्यक्तिहरुको खाँचो हुन थालेको छ । अहिले गाउँको पुनर्निर्माण देखि सामाजिक कार्यमा गाउँका आमाहरु सक्रिय हुन थालिएको छन् । 

यसको नमुनाको रुपमा गोरखा खोप्लाङकी मनु तामाङलाई लिन सकिन्छ । उनले यहाँका चार ओटा घर निर्माणको ठेक्का लिएकी छिन् । मनु त एउटा उदाहण मात्र हो देशको हरेक गाउँमा काम गर्ने युवाहरुको अभावमा महिलाहरु बढी सहभागि हुने गरेको छ । तस्विर रासस  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको