अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडकाे हकप्रद शेयर सूचिकृत भएको छ ।
स्टकको अनुसार कम्पनीकाे १८ लाख २५ हजार ६४३ कित्ता हकप्रद शेयर सूचिकृत भएकाे हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस