अर्थ संसार
काठमाडौं– राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल ( नेशनल प्याब्सन) काठमाडौँको छैठौं जिल्ला अधिवेशन विष्णु पराजुली अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न भएको छ ।
मित्रपार्क स्थित गोल्डेन लाइट पार्टी प्यालेसमा बुधबार सम्पन्न अधिवेशनले मध्यरात पराजुलिको अध्यक्षतामा आगामी तीन बर्षका लागि सर्वसहमत नयाँ कार्यसमिती चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष पराजुलिले शैक्षिक सुधार र निजी तथा आवासिय विद्यालयहरुको हकहित संरक्षणमा आफु केन्द्रित हुने बताए ।
प्रमुख निर्वाचन अधिकृत प्रकाश पाण्डेको रोहबरमामा नव निर्वाचित समितिलाई नेशनल प्याब्सनका अध्यक्ष कर्ण बहादुर साहीले पद तथा गोपनियताको सपथ गराएका थिए ।
नवनिर्वाचित नयाँ कार्यसमितीको नामावलि यसप्रकार छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस