Like us!
Follow us!
Connect us!
Watch us!

सरमाथा फाइनान्सले दिने भयो ३३ प्रतिशत हकप्रद

विहीबार, २६ फागुन २०७३, १२ : ३२ मा प्रकाशित

सरमाथा फाइनान्सले दिने भयो ३३ प्रतिशत हकप्रद

अर्थ संसार 
काठमाडोैं –  सरमाथा फाइनान्स लिमिटेडले ३३ प्रतिशत हकप्रद दिने भएको छ । लिमिटेडको प्रस्तावित ३२.९४ प्रतिशत हकप्रद सेयर नेपाल राष्ट्र बैंकबाट स्विकृत भएको छ ।

उक्त हकप्रद शेयर भरेका लगानीकर्ता पनि बोनस सेयर पाउने छन् । आफ्नो लगानीकर्तालाई ८० प्रतिशत हकप्रद सेयर वितरण गरिसकेका यस फाइनान्समा हकप्रद भरेका लगानीकर्ताले भने १८.३ प्रतिशत बोनस सेयर पाउनेछन् ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको