Like us!
Follow us!
Connect us!
Watch us!

सुपरदोर्दी इन्भेष्टमेन्टले डाक्याे साधारण सभा, कहाँ र कहिले ?

निशा हुमाँगाई

विहीबार, ०८ फागुन २०७६, १० : ४९ मा प्रकाशित

सुपरदोर्दी इन्भेष्टमेन्टले डाक्याे साधारण सभा, कहाँ र कहिले ?

अर्थ संसार, काठमाडौं – सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

उक्त सभा चैत्र १ गते शनिबार जिल्ला समन्वय समितिको सभाहल बेसिशहर, लमजुङमा दिउँसाे १२ बजेबाट शुरू हुनेछ ।

यसैगरी, सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक ताेक्ने, कम्पनी गाभ्ने/गाभिने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e4e159156058.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको