Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नागरिक लगानी कोषकाे लाभांश घाेषणा, दिने भाे कति ?

निशा हुमाँगाई

आइतबार, ११ फागुन २०७६, ११ : ४८ मा प्रकाशित

नेप्सेमा नागरिक लगानी कोषकाे लाभांश घाेषणा, दिने भाे कति ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा नागरिक लगानी कोषकाे लाभांश घाेषणा गरिएकाे छ ।

काेषकाे (फागुन ८ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश दिने घाेषणा गरेकाे हाे ।

आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीलाई उक्त लाभांश वितरण गरिनेछ । 

5e5217b8b4b2c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको