Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दुई कम्पनीको ९५ लाख ७५ हजार कित्ता शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

निशा हुमाँगाई

आइतबार, ११ फागुन २०७६, १५ : ५७ मा प्रकाशित

नेप्सेमा दुई कम्पनीको ९५ लाख ७५ हजार कित्ता शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बाेनस शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार चिलिमे हाइड्राेपावर र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड बाेनस शेयर सूचिकृत भएको हो । दुवै कम्पनीको गरी ९५ लाख ७५ हजार २७१ कित्ता शेयर सूचिकृत भएको छ ।

चिलिमे हाइड्राेपावरकाे ९५ लाख १६ हजार २७१ दशमलव ५६ कित्ता बाेनस शेयर सूचिकृत भएकाे हाे ।

त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ५९ हजार बाेनस शेयर सूचिकृत भएकाे हाे ।  

5e52561311612.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको