Like us!
Follow us!
Connect us!
Watch us!

गोकुलको भ्रष्टाचार रोसनीको कथा जस्तो हो,'पहिला महराले मलाई भ्यायो भनिन्, पछि त सर त सादु विरालो हुन भनिन्'- डा सुरेन्द्र केसी (भिडियोसहित)

अर्थ संसार

सोमबार, १२ फागुन २०७६, २० : ४८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं- गोकुल बास्कोटाको भ्रष्टचार रोसनी र महराको जस्तो कथा हुने डा सुरेन्द्र केसीले बताएका छन् ।

'७० करोडको कमिसनको अडियो आज आएर प्रधानमन्त्रीलाई दिएको छैन भन्न थालेको छ ।  ठाक्कै रोसनीको जस्तो हुने देखिन्छ' डा केसीले भने -'पहिलो महराले भ्याए भनिन, पछि आएर सर त सादु विरालु हुन भनिन्  । '  गोकुल बास्कोटोको भ्रष्टचार पनि यस्तै हुने डा. केसीले भने  ।

हेरौंमा डियोमा डा के सीले कलात्मक ढंगले के के भने ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको