अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज (मंगलबार) केहि कम्पनीहरूकाे शेयर मूल्यमा सर्किट लागेकाे छ । मंगलबार सबैभन्दा धेरै गुराँस लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी र स्वदेशी लघुवित्त वित्तीय संस्थाकाे लगानीकर्ताले १० प्रतिशतकाका दरले कमाएका छन् ।
यता युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले एकैदिनमा ९.९९ प्रतिशतका दरले प्रतिकित्ता एक हजार सात सय ८४ रूपैयाँ कमाएका छन् ।
यस्तै, स्टकका अनुसार गुराँस लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले ८५ रूपैयाँ प्रतिकित्ता, हिमालयन डिस्टिलरीका लगानीकर्ताले १० प्रतिशतका दरले १६७ रूपैयाँ प्रतिकित्ता, स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले ११० रूपैयाँ प्रतिकित्ता, शिखर इन्स्योरेन्सका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले १०५ रूपैयाँ प्रतिकित्ता, लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले १५० रूपैयाँ प्रतिकित्ता, नेसनल हाइड्रोपावरका लगानीकर्ताले ९.८४ प्रतिशतका दरले ६ रूपैयाँ प्रतिकित्ता, अरूण भ्याली हाइड्रोपावरका लगानीकर्ताले ९.७१ प्रतिशतका दरले १० रूपैयाँ प्रतिकित्ता, अपि पावरका लगानीकर्ताले ९.६३ प्रतिशतका दरले १३ रूपैयाँ प्रतिकित्ता र राधी विद्युत कम्पनीका लगानीकर्ताले ९.६३ प्रतिशतका दरले १८ रूपैयाँ प्रतिकित्ता कमाएका छन् ।
धमला हाँसेको हाँसै, नेता रामनारायण विडारी र डा. सुरेन्द्र केसीको चर्काचर्की ।।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस