Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स फाइनान्सको साधारणसभा आज, संचालकको तलव/भत्ता ११८ % बढाउने तयारी

अर्थ संसार

शुक्रबार, १६ फागुन २०७६, ०७ : ५६ मा प्रकाशित

रिलायन्स फाइनान्सको साधारणसभा आज, संचालकको तलव/भत्ता ११८ % बढाउने तयारी

अर्थ संसार,काठमाडौं- रिलायन्स फाइनान्स लिमिटेडका संचालक समितिको तवल/भत्ता बढाउने तयारी गरेको छ । साविकको भन्दा ११८ प्रतिशतले तलव भत्ता बढाउने तयारी गरेका हुन् ।

संचालक समिति तवल/भत्ता साविकममा अध्यक्षको प्रति वैठक भत्ता ५ हजार ५ सय  र अन्य संचालक समितिको प्रति वैठक भत्ता ५ हजार रुपैयाँ रहेको छ ।

रिलायन्स फाइनान्सको सिइओ अनिल श्रेष्ठको तलव/भत्ता ३२ लाख, कर्मचारी खर्च बढेर ५ करोड 

फाइनान्सले  संचालक समितिको बैठक भत्ता बढाएर अध्यक्षको प्रति बैठक १२ हजार रुपैयाँ र अन्य संचालकहरुको प्रति बैठक भत्ता १० हजार पुर्याउने भएको हो ।

फाइनान्सले फागन १६ गते  शुक्रबार बानेश्वर बैंक्वेट, थापा गाउँ काठमाडौंमा १० औं वार्षिक साधारणसभा  बोलाएको छ । फाइनान्सले  शेयरधनीलाई ६.५८ प्रतिशत (करसहित) नगद लभांश दिने प्रस्ताव अघि सारेको छ ।

5e5879d1b2621.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको