Like us!
Follow us!
Connect us!
Watch us!

वोमी लघुवित्तले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

निशा हुमाँगाई

आइतबार, १८ फागुन २०७६, ११ : ३८ मा प्रकाशित

वोमी लघुवित्तले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार, काठमाडौं – वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नाे ८औँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीकाे फागुन १७ गते शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले संस्थाकाे ८ औँ वार्षिक साधारण सभा चैत्र १६ गते आइतबार गर्ने निर्णय गरेकाे हाे ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनार्थका लागि फागुन ३० गते शुक्रबारबाट चैत्र १६ गतेसम्म संस्थाकाे शेयर दाखिला खारेज बन्द गर्ने भएकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5e5b4fefb12f5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको