Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार कस्ताे छ राष्ट्र बैंकले तोकेको विनिमयदर ?

निशा हुमाँगाई

आइतबार, १८ फागुन २०७६, ११ : ५३ मा प्रकाशित

आइतबार कस्ताे छ राष्ट्र बैंकले तोकेको विनिमयदर ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (आइतबार ) एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ २० पैसा र बिक्रीदर ११५ रुपैयाँ ८० पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा रहेकाे छ ।

त्यसैगरी, आइतबार एक कुवेती दिनारको खरिददर ३७६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ५७ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३०५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३०७ रुपैयाँ ४६ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८७ पैसा तोकिएको छ ।

यसका साथै, आइतबार एक युएई दिरामको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५३ पैसा रहेको छ । ओमानी रियाल १ को खरिददर ३०१ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

अरू विदेशी मुद्राकाे विनिमयदर यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको