Like us!
Follow us!
Connect us!
Watch us!

वोमी लघुवित्तको लाभांश परिमार्जन, अब कति ?

निशा हुमाँगाई

आइतबार, १८ फागुन २०७६, १३ : ०० मा प्रकाशित

वोमी लघुवित्तको लाभांश परिमार्जन, अब कति ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकको निर्देशनमा वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश परिमार्जन भएको छ । 

राष्ट्र बैंकको निर्देशन अनुरुप संस्थाले लाभांश दर परिमार्जन गरी गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

यसअघि २० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश गरी कूल २६ प्रतिशत  लाभांश वितरण गर्ने प्रस्ताव भएको थियाे । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5e5b6133354d0.jpg 5e5b61389071e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको