अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४० मिनेटका लागि कारोबार स्थगित गरिएको छ ।
कारोबार सुरु भएको दोस्रो घन्टामा ५ प्रतिशतले बजार घटेपछि ४० मिनेटका लागि कारोबार रोक्ने चलन अनुरूप बजार स्थगित गरिएको हो । १२ बजेर ४६ मिनेट जाँदा शेयर बजार ५ प्रतिशतले घटेकाले उक्त समयदेखि ४० मिनेट बजार बन्द हुने र त्यसपछि फेरि खुल्ने नेप्सेले जनाएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस