अर्थ संसार, काठमाडौं– आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड र साङ्ग्रिला होटल प्रा.लि., लाजिम्पाट बीच सेवा सुविधा सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार फाइनान्सका खातावाला ग्राहक, डेबिट कार्ड होल्डरहरुलाई साङ्ग्रिला होटल प्रा.लि.मा सेवा लिंदा होटलले दिने विभिन्न सेवा सुविधामा १५ प्रतिशत सम्म छुट प्रदान गरिने छ।
उक्त सम्भौतापत्रमा, मिति २०७६ फागुन १९ गते फाइनान्सको तर्फबाट प्रबन्धक संजय थपलिया र होटलका तर्फबाट मार्केटिङ प्रमुख साङ्गे तेन्जीङ्ग लामाले हस्ताक्षर गरेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस