Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको बूक क्लोज कहिले ?

सोमबार, ३० फागुन २०७३, ११ : ५४ मा प्रकाशित

एनआईसी एशिया बैंकको बूक क्लोज कहिले ?

अर्थ संसार 
काठमाडौं– एनआईसी एशिया बैंकको १५ प्रतिशत हकप्रदको लागि  यही चैत्र ७ गते शेयरधनी पुस्तिका बन्द रहने भएको छ ।

बैंकको १ सय बराबर १५ अनुपातमा हकप्रद शेयर चैत १६ गतेबाट जारी गर्ने भएको छ । बैंकको शेयरमा वैसाख १९ गतेसम्म खुला रहने छ ।

बैंकको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ ।  बैंकको उक्त १५ प्रतिशत हकप्रद शेयरमा सिभिल क्यापिटल र एनआइसी एसियाका सबै शाखाबाट आवेदन दिन सकिनेछ ।

यो पनि पढ्नुहोस्

होलिमा गर्ने फजुल खर्च बचाएर जीवन बिमा गर्नुहोस्, बचत बढ्नुका साथै जोखिम घट्नेछ

नेपाल लाईफको शेयर मुल्य समायोजन कति ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको