अर्थ संसार,काठमाडाैं - नेपाल स्टक एक्सचेञ्जमा (नेप्से) मा तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडकाे लाभांश घाेषणा भएकाे छ ।
बैंककाे हिजाे (बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर दिने घाेषणा गरेकाे हाे ।
नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीलाई उक्त लाभांश वितरण गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस