Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सले बाेलायाे साधारण सभा, कहिले हुँदै ?

निशा हुमाँगाई

विहीबार, २२ फागुन २०७६, १४ : १० मा प्रकाशित

नेपाल इन्स्योरेन्सले बाेलायाे साधारण सभा, कहिले हुँदै ?

अर्थ संसार, काठमाडाैं - नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ ।

कम्पनीकाे हिजाे (फागुन २१ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे आर्थिक वर्ष २०७५/०७६ काे ७१औँ वार्षिक साधारण सभा चैत २१ गते एयरपोर्ट होटल, सिनामङ्गलमा बिहान ११ बजे सुरू हुनेछ । 

यसैगरी, सभामा चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर सहित २.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरीनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e60bc268b4e5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको