Like us!
Follow us!
Connect us!
Watch us!

सुनिल केसी एनएमबी बैंकको सिइओमा नियुक्त

मंगलबार, ०१ चैत्र २०७३, ११ : १४ मा प्रकाशित

सुनिल केसी एनएमबी बैंकको सिइओमा नियुक्त


अर्थ संसार 
काठमाडौं– सुनिल केसी एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । केसी चार वर्षको लागि नयाँ प्रमुख कार्यकारी नियुक्त भएका हुन् । उपेन्द्र पौडेलको अवकाससँगै केसी नियुक्त भएका हुन् । 

केसी एनएमबी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत थिए । २७ बर्ष बैंकिङमा बिताएका केसीले तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट करियर सुरु गरेका थिए । स्नातकसम्म विज्ञान पढेका केसीले पछि एमबिए गरेका हुन् ।

यो पनि पढ्नुहोस्

किन्ने होइन बैंकको हकप्रद सेयर ? बजारमा यी  बाणिज्य बैंकको १६ लाख ७१ हजार बढी हकप्रद लिलामीमा 

आजदेखि स्टान्डर्ड चाटर्डको एफपीओ बजारमा, यहाँबाट भर्न सकिन्छ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको