अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बाेनस शेयर सूचिकृत भएको छ ।
स्टकको अनुसार पाेखरा फाइनान्स लिमिटेड र स्वराेजगार लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस शेयर सूचिकृत भएको हो । दुवै कम्पनीको गरी १३ लाख २१ हजार कित्ता शेयर सूचिकृत भएको छ ।
स्वराेजगार लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ७ लाख २० हजार ९९९ दशमलव ०७ कित्ता बाेनस शेयर सूचिकृत भएकाे हाे ।
त्यसैगरी, पाेखरा फाइनान्स लिमिटेडकाे ६ लाख ९० दशमलव ८३ कित्ता बाेनस शेयर सूचिकृत भएकाे हाे ।
अब्बल बन्दै प्राइम कमर्सियल बैंक।एकिकृत शुभारम्भको अवसरमा कैलाश र प्राइम बैंकका संचालकले भने यस्तो
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस