Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको हकप्रद स्वीकृत

बुधबार, ०२ चैत्र २०७३, १४ : ३३ मा प्रकाशित

सानिमा बैंकको हकप्रद स्वीकृत

अर्थ संसार 
काठमडाौं– नेपाल धितोपत्र बोर्डले सानिमा बैंकको हकप्रद स्वीकृत गरेको छ । बैंकलाई १०ः३ अनुपातमा हकप्रद सेयर निस्कासन गर्न बोर्डले अनुमति दिएको छ । बैंकले फागुन ३० गतेको बोर्डको निर्णयले यस्तो अनुमति दिएको हो । 

यस बैंकले निष्कासन प्रयोजनको लागि सानिमाले सीबिआईएल क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ । 

यो पनि पढ्नुहोस्

मन्त्रीपरिषद्‍मा नै रोकियो बुढीगण्डकीको प्रस्ताव 

मुलुकभर नै हट्यो लोडसेडिङ 

स्टान्डर्ड चाटर्ड बैंकको एफपीओ भर्नु भयो त ? यहाँबाट भर्न सकिन्छ 

महालक्ष्मी  विकास र यति डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको