Like us!
Follow us!
Connect us!
Watch us!

यस्ताे छ बुधबार राष्ट्र बैंकले तोकेको विदेशी मुद्राकाे विनिमयदर

निशा हुमाँगाई

बुधबार, २६ चैत्र २०७६, ११ : ०९ मा प्रकाशित

यस्ताे छ बुधबार राष्ट्र बैंकले तोकेको विदेशी मुद्राकाे विनिमयदर

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (बुधबार) एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७१ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३१ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९७ पैसा  र बिक्रीदर १० रुपैयाँ ०२ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर  ३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा रहेकाे छ ।

त्यसैगरी, बुधबार एक कुवेती दिनारको खरिददर ३८७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ६ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३२० रुपैयाँ १४ पैसा र बिक्रीदर ३२१ रुपैयाँ ७३ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा र बिक्रीदर २७ रुपैयाँ ९४ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा तोकिएको छ ।

यसका साथै, बुधबार एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०३ पैसा रहेको छ । 

अरू विदेशी मुद्राकाे विनिमयदर यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको