अर्थ संसार, काठमाडौं - हाल विश्वभर काेराेना भाइरस (Covid-19) महामारीकाे रूपमा फैलिएकाेले सरकारले काेराेना संक्रमण राेकथाम तथा नियन्त्रण गर्नका लागि लकडाउन गरेकाे छ । तसर्थ अत्यावश्यक सेवा भित्र परेकाले बैंक तथा वित्तीय संस्थाहरूले भने विभिन्न माध्यमबाट आफ्ना सेवाहरू सुचारू राखेका छन् ।
यस विपतको घडिमा आफ्ना ग्राहकहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै विभिन्न बैंकहरूले सातवटै प्रदेशमा आफ्ना केही शाखाहरू भने खुल्ला राखेका छन् ।
विभिन्न बैंकहरूले आज (शुक्रबार) कुन शाखा खुल्ला रहन्छन् भन्ने बारेमा आफ्नो वेवसाइटमा प्रकाशन गरेका सूचना यस प्रकारकाे छ :
नेपाल बैंक लिमिटेड :
एनएमबि बैंक :
ग्लोबल आइएमई बैंक :
सांग्रिला बैंक :
प्रभु बैंक :
सनराइज बैंक :
नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक :
माछापुच्छ्रे बैंक :
सिद्दार्थ बैंक :
सेञ्चुरी बैंक :
लक्ष्मी बैंक :
मेघा बैंक :
प्राइम बैंक :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस