Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम बैंकको प्रतिवेदनमाथि शेयरधनीको प्रश्न, संचालकको यस्तो जवाफ (भिडियोसहित)

अर्थ संसार

सोमबार, ०१ बैशाख २०७७, २० : ३१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं- विकास बैंकहरुमाझ आफ्नो  छुट्टै स्थान बनाउन सफल  प्राइम कमर्सियल बैंकको विशेष प्रतिवेदनमाथि शेयरधनीले प्रश्न चिन्ह खडा गरेका छन् ।

विशेष साधारणसभामा बोल्ने अधिकांश शेयरधनीले प्रश्न चिन्ह खडा गरेका थिए ।  शेयरधनीको प्रश्नमाथि सचालक समिति र  व्यवस्थापनले यस्तो उत्तर दिएका थिए।

हेरौं साधारणसभाको पुरा भिडियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको