Like us!
Follow us!
Connect us!
Watch us!

यस्ताे छ बुधबार राष्ट्र बैंकले तोकेको विदेशी मुद्राकाे विनिमयदर

निशा हुमाँगाई

बुधबार, ०३ बैशाख २०७७, १० : २१ मा प्रकाशित

यस्ताे छ बुधबार राष्ट्र बैंकले तोकेको विदेशी मुद्राकाे विनिमयदर

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (बुधबार) एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ७४ पैसा  र बिक्रीदर १२२ रुपैयाँ ३४ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०२ पैसा  र बिक्रीदर १० रुपैयाँ ०७ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६० पैसा रहेकाे छ ।

त्यसैगरी, बुधबार एक कुवेती दिनारको खरिददर ३९४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ३७ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३२२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३२४ रुपैयाँ ४७ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९ पैसा र बिक्रीदर २८ रुपैयाँ २३ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

यसका साथै, बुधबार एक युएई दिरामको खरिददर ३३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३ पैसा रहेको छ । 

अरू विदेशी मुद्राकाे विनिमयदर यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको