अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (बिहीबार) एक अमेरिकी डलरको खरिददर १२२ रुपैयाँ १ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६१ पैसा रहेकाे छ ।
त्यस्तै, कोरियन वन एक सयको खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ५ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६८ पैसा रहेकाे छ ।
त्यसैगरी, बिहीबार एक कुवेती दिनारको खरिददर ३९१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ४९ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३२३ रुपैयाँ ८ पैसा र बिक्रीदर ३२४ रुपैयाँ ६७ पैसा रहेकाे छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १५ पैसा र बिक्रीदर २८ रुपैयाँ २५ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६१ पैसा तोकिएको छ ।
यसका साथै, बिहीबार एक युएई दिरामको खरिददर ३३ रुपैयाँ २२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३८ पैसा रहेको छ ।
अरू विदेशी मुद्राकाे विनिमयदर यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस