यसअघि सर्वसाधरणलाई मास्क बितरण गर्दै आएका उनीहरुले सक्छौं सफा गरौं, सक्दैनौं फोहर नगरौं ! भन्ने नाराका साथ शनिवार राजधानीस्थीत सवै शालिक तथा मूर्तिहरुको सफाई गरे । उनीहरुले मास्क प्रयोग गरौ भन्दै आफैले मास्क लगाएर ट्राफिक प्रहरी र केही सर्वसाधरणलाई पानी र मास्क वितरण गरे ।
सञ्चारग्रामस्थीत त्रिमूर्ति निकेतन, सहिदगेटका चारसहिदका शालिक, त्रिपुरेश्वरस्थीत त्रिभूवन, पासाङल्हामु, राजाहरुको शालिकमा उनीहरुले सरसफाई गरी मास्क पहिराउने काम गरेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस