अर्थ संसार, काठमाडौं -सिटिजन्स बैंक १३ वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो वार्षिकत्सवमा अवसरमा आफ्ना ग्राहकवर्ग, शेयरधनी, नियामक निकाय तथा शुभचिन्तकमा हार्दिक कृतज्ञता व्यक्त गर्नुको साथै भोलीका दिनमा अझ सवल र गुणस्तरीय सेवा दिने बैंकले प्रतिबद्धता गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस